
संसदको सामना गर्न नसक्ने प्रधानमन्त्रिले राजिनामा दिनु उचित हुन्छ: गगन थापा
काठमाडौं, पुस १४
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायरझैं भागेको बताएका छन्।
नेपालगञ्जमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै संसदको सामना, अविश्वास फेस गर्न नसकेर ओली भागेका बताएका हुन।
संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालझेल गरेको आरप समेत नेता थापाले लगाएका छन।मम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीले राजिनामा दिनु नै उचित हुने बताए।...