Thursday, January 15
Shadow

Tag: देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लाका चुनावी‌ सभालाई सम्बोधन गर्दै

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लाका चुनावी‌ सभालाई सम्बोधन गर्दै

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लाका चुनावी‌ सभालाई सम्बोधन गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रधानमन्त्री शेरबहादुर देउवा तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्। सुरुमा सुर्खेतको  गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...