Thursday, April 25
Shadow

गायक दिनेश श्रेष्ठ को निर्देशनमा “ रुपै रैछ मोहनी लाउनी ” भिडियो सार्बजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, कार्तिक ६
लोक दोहोरी गायक दिनेश श्रेष्ठ अर्जुन भुसाल र रामेश्वर भण्डारी को संयुक्त कोसेली “ रुपै रैछ मोहनी लाउनी ” बोलको गीत बजारमा सार्बजनिक भएको छ । गीतमा दिनेश श्रेष्ठ, प्रतिमा अर्याल,रामेश्वर भण्डारी, अर्जुन भुसाल,भगवान कार्की र रुस्मा सापकोटा को स्वर रहेको छ । यस गीतमा शब्द भने गायिका रुस्मा सापकोटा रहेको छ भने संगीत गायक दिनेश श्रेष्ठ र रामेश्वर भण्डारी को रहेको छ ।

दिनेश श्रेष्ठ ले निर्देशन गरेको भिडियोमा लोमश शर्मा र अस्मिता आचार्य को अभिनय देख्न सकिन्छ । गीतको अडियो भिडियोलाई सगरमाथा म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गित केहि साता अघि मात्र बजारमा सार्वजनिक गरिएको हो ।

“ रुपै रैछ मोहनी लाउनी ” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको गायक श्रेष्ठ ले जानकारी दिए ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares